हाम्रो बारेमा
श्री महेन्द्र मा.वि नै किन त ?
मकवानपुर जिल्लाको पुरानो सदरमुकाम तथा तत्कालीन समयको काठमाडौँ उपत्यकाको प्रवेशद्वारको रुपमा रहेको भीमफेदी बजार एक ऐतिहासिक स्थान हो । राणाकालमा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेर ज.ब.रा.ले तत्कालीन काठमाडौं र मधेश प्रवेशको मूलद्वार एवम् देशको चलायमान व्यापारिक प्रशासनिक केन्द्रको रुपमा रहेको भीमफेदी देश र परदेशबाट काठमाडौं आउन र जाने सबै खाले यात्रुहरुलाई बासको असुबिधा भएको अवस्थामा सुविस्तासँग बस्न पाउन भनि वि.स. १९८२ सालमा सुरु भइ वि.सं. १९८३ मा एक सुविधा सम्पन्न र व्यवस्थित २ तले १२ कोठा भएको धर्मशालाको रुपमा निर्माण सम्पन्न गरिएको शिलालेखमा भेटिएको छ ।
सेवा क्षेत्र
| विद्यालयको नाम | विद्यालयको किसिम | विद्यार्थी संख्या | गाँउको नाम | अन्दाजी दुरी | दिसा |
|---|---|---|---|---|---|
| सातकन्य प्रावि | सरकारी | सोला भन्ज्याङ्ग | ०४ किमि | पूर्व | |
| महेन्द्र सरस्वती आवि | सरकारी | र्धोिर्सङ्ग | ०३ किमि | पश्चिम | |
| बटुक प्रावि | सरकारी | चिसापानी गढी | ०८ किमि | उत्तर | |
| बनदेवी प्रावि | सरकारी | उर्लावारी | ०४ किमि | पूर्व | |
| बारही मावि | सरकारी | दमार | ०५ किमि | दक्षिण | |
| गोरखनाथ प्रावि | सरकारी | ज्यमिरे | ०४ किमि | दक्षिण |
अनुशासन
व्यक्ति , समाज , राष्ट्र सबैले आ–आफ्नो अधिकार र कर्तव्यको पालना गर्ने नियम नै अनुशासन हो । अनुशासनको पालना सबैले गर्नु पर्छ । त्यसकारण यस विद्यालयमा केहि विद्यार्थीहरुमा अनशासनमा कमि देखिएकोले शिक्षण सिकाइमा त्यति प्रभावकारी देखिएन र सिकाइ उपलब्धि बृद्धि गर्न सकिएन । यी कुराहरु सबैमा अवगत भएको हो । २०७६ बैशाख महिना देखि नै विद्यार्थीहरुमा अनुशासन कायम गरी सिकाई उपलब्धि बृद्धि गर्ने उद्धेश्यले अनुशासन समिति गठन गर्ने निर्णय गरियो । सोहि समितिले तपशिलमा उल्लेख भए अनुसार नियम बनाइ आजैकै मितिबाट लागू भएका छन् ।
- १. विद्यार्थीहरुले विद्यालयमा आउँदा विद्यालयले तोकेको पोशाक अनिवार्य रुपमा लगाएर आउनुपर्ने छ ।
- २. ठीक १० बजे उपस्थिति भई ४ बजेसम्म विद्यालयमा रहनु पर्ने छ ।
- ३. छात्रले कपाल लामो ,टाटेपाटे र खैरो बनाएर आउन पाइने छैन ।
- ४. छात्रले कानमा मुन्दा्र ,टप , सिन्का , हातमा औंठी , बाला लगाएर आउन पाईने छैन ।
- ५. प्रार्थना समयमा शिक्षक र विद्यार्थी अनिवार्य उपस्थिति हुनु पर्ने छ ।
- ६. विद्यालय हाता भित्र कुनै पनि गाली , बेजति र अपशब्द प्रयोग गरि खराव व्यवहार गर्न पाईने छैन ।
- ७. खाली घण्टी भई शिक्षक उपलव्ध नभएमा आपसमा छलफल गरी कक्षा मै बस्नु पर्ने छ ।
- ८. टिफीन टाइम भन्दा अन्य समयमा बाहिर निष्कन पाईने छैन । तर आकसिक काम ( झाडा ,बान्ता, दिसा पिसाब ) आदि परेमा डोर पासको
- प्रयोग गरी बाहिर जान पाईने छ ।
- ९. बाहिर जादा शिक्षक कक्षामा भए शिक्षक र नभएमा मनिटरको आदेश पछि मात्र जान पर्ने छ ।
- १०. छात्राहरुले स्कट (फ्रक) घँुडासम्म लगाउनु पर्ने छ ।
- ११. छात्राहरुले अगाडी कपाल झारेर आउन नपाउने , सामान्य भन्दा बढि सिंगार (मेकअप) गरेरल आउन पाईने छैन ।
- १२. विद्यार्थीले मोवाईल लिएर आउन पाउने छैन । यदि ल्याएमा विद्यालयले नियन्त्रण गरि अभिभाबकको रोहवरमा मात्र जिम्मा लगाईने छ ।
- १३. विद्यार्थी विद्यालयमा रहदा घरमा कुनै अतिआवश्यक काम परेमा विद्यालयको फोन नं ०५७–४१००४५ नम्बर प्रयोग गर्न सक्ने छ ।
- १४. शिक्षक तथा कर्मचारीले नेपाल सरकारले तोकेको पोशाक अनिवार्य लगाएर उपस्थिति हुनु पर्ने छ ।
- १५. शिक्षकहरुले मोवाईल फोन भाइब्रेशनमा राख्नु पर्ने छ । तर बीचमा आकस्मीक फोन आएमा कक्षाबाट बाहिर गई छोटो कुराकानीमा टुङ्गाउनु पर्ने छ ।
- १६. कक्षामा कसैको खराव कुराकानी , गलत व्यवहार , प्रस्तुत गरेमा कुनै शिक्षकलाई गोप्य जानकारी गराएमा त्यस्तो गलत काम गर्नेलाई विद्यालयले कारबाही गर्ने छ । गोप्य जानकारी दिनेको विद्यार्थीको नाम गोप्य राखिने छ ।
- १७. माथिका कुनै बुँदाहरु आजैबाट लागू हुने छन । यदि कसैले उलङगन गरेमा त्यसको कारबाहीको भागेदार स्वयम् हुनु पर्ने छ ।
- १८. यो नियम पालन गर्नु सबैको दायित्व हो । नगरेमा वि.व्य.स., विद्यायय प्रशासन, अन्य निकाय,अनुशासन समितिले गरेको निर्णय अन्तिम हुने छ ।
महेन्द्र मा.वि नै किन त ?
व्यक्ति , समाज , राष्ट्र सबैले आ–आफ्नो अधिकार र कर्तव्यको पालना गर्ने नियम नै अनुशासन हो । अनुशासनको पालना सबैले गर्नु पर्छ । त्यसकारण यस विद्यालयमा केहिविद्यार्थीहरुमा अनशासनमा कमि देखिएकोले शिक्षण सिकाइमा त्यति प्रभावकारी देखिएन र सिकाइ उपलब्धि बृद्धि गर्न सकिएन । यी कुराहरु सबैमा अवगत भएको हो । २०७६ बैशाखमहिना देखि नै विद्यार्थीहरुमा अनुशासन कायम गरी सिकाई उपलब्धि बृद्धि गर्ने उद्धेश्यले अनुशासन समिति गठन गर्ने निर्णय गरियो । सोहि समितिले तपशिलमा उल्लेख भए अनुसार नियम बनाइ आजैकै मितिबाट लागू भएका छन् ।
95
कार्य अन’भव
83
शिक्षक
521
विद्यार्थी
93
अवार्ड
प्रशंसापत्र
विद्यार्थी,शिक्षक र अभिभावकको भनाईमकवानपुर जिल्लाको पुरानो सदरमुकाम तथा तत्कालीन समयको काठमाडौँ उपत्यकाको प्रवेशद्वारको रुपमा रहेको भीमफेदी बजार एक ऐतिहासिक स्थान हो । राणाकालमा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेर ज.ब.रा.ले तत्कालीन काठमाडौं र मधेश प्रवेशको मूलद्वार एवम् देशको चलायमान व्यापारिक प्रशासनिक केन्द्रको रुपमा रहेको भीमफेदी देश र परदेशबाट काठमाडौं आउन र जाने सबै खाले यात्रुहरुलाई बासको असुबिधा भएको अवस्थामा सुविस्तासँग बस्न पाउन भनि वि.स. १९८२ सालमा सुरु भइ वि.सं. १९८३ मा एक सुविधा सम्पन्न र व्यवस्थित २ तले १२ कोठा भएको धर्मशालाको रुपमा निर्माण सम्पन्न गरिएको शिलालेखमा भेटिएको छ ।
डा.केशब राईविद्यार्थी–२०६९
मकवानपुर जिल्लाको पुरानो सदरमुकाम तथा तत्कालीन समयको काठमाडौँ उपत्यकाको प्रवेशद्वारको रुपमा रहेको भीमफेदी बजार एक ऐतिहासिक स्थान हो । राणाकालमा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेर ज.ब.रा.ले तत्कालीन काठमाडौं र मधेश प्रवेशको मूलद्वार एवम् देशको चलायमान व्यापारिक प्रशासनिक केन्द्रको रुपमा रहेको भीमफेदी देश र परदेशबाट काठमाडौं आउन र जाने सबै खाले यात्रुहरुलाई बासको असुबिधा भएको अवस्थामा सुविस्तासँग बस्न पाउन भनि वि.स. १९८२ सालमा सुरु भइ वि.सं. १९८३ मा एक सुविधा सम्पन्न र व्यवस्थित २ तले १२ कोठा भएको धर्मशालाको रुपमा निर्माण सम्पन्न गरिएको शिलालेखमा भेटिएको छ ।
विद्यार्थी–२०६९