Bhimphedi,Makwanpur,Nepal

वि.व्य.स. र शि.अ.संघले पालना गर्नु पर्ने आचार संहिता

  • १. कम्तिमा महिनाको १ पटक बैठ्क बस्ने ।
  • २. विद्यालयमा आवश्यक पर्ने भवन , शौचालय, खानेपानी, छात्रवास, छात्रवृत्तिका लागि विभिन्न संघ संस्थामा आर्थिक सहयोग माग गर्ने ।
  • ३. समय समयमा शैक्षिक सुधार गर्ने स्टाफ सहित बैठक बसी छलफल गर्ने ।
  • ४. विद्यालयको कमजोर पक्ष पत्ता लगाई सुधार गर्ने ।
  • ५. विद्यार्थी तथा शिक्षकले पालना गर्नु पर्ने आचार संहिता कार्यान्वयन भए नभएको सुपरीवेक्षण गर्ने ।
  • ६. विद्यालयको नियमित अनुगमन सुपेरीवेक्षण गर्ने ।
  • ७. शिक्षक विद्यार्थीलाई कार्य कुशलता हेरी प्रोत्साहन गर्ने ।
  • ८. शिक्षकको विषयगत मूल्याङ्कन गरी उचित पुरस्कार प्रदान गर्ने ।
  • ९. राजनीतिक विचारधारालाई त्यागी संस्थाको उन्नती तर्पm अग्रसर हुनुपर्ने ।
  • १०. हाम्रो काम भन्दा राम्रो काममा अग्रसर हुनुपर्ने ।
  • ११. विद्यालयको समस्या विद्यालय स्रोतकेन्द्रबाट समाधान नभए शि.वि.तथा स.ई र प्र.शि.नि र शिक्षा विभाग आदि उपल्लो निकायबाट समस्या समाधान गर्ने ।
  • १२. सामाजिक परीक्षण ( शि.अ.संघ )