Bhimphedi,Makwanpur,Nepal

अभिभावकको पालना गर्नु पर्ने आचार संहिता

  • १. विद्यालयमा आफ्नो छोरा छोरी नियमित समयमा पठाउने ।
  • २. बालबालिकालाई पोशाक र पाठ्यसामाग्री सहित विद्यालयमा पठाउने
  • ३. बेला बेलामा विद्यालयमा आई आफ्ना बालबालिकाको पढाई प्रति चासो (सोध खोज) गर्ने ।
  • ४. आफ्ना बच्चाको चरित्र माथि पनि ध्यान दिने ।
  • ५.आफ्ना बालबालिकालाई पढने बातावरण घरमा पनि बनाउने ।
  • ६. बालबालिकाले गृहकार्य गरेको छ छैन हेर्ने नगरेको भए अनिवार्य रुपले गर्न लगाउने
  • ७. विद्यालयबाट कुनै खबर वा सुचना प्राप्त भएमा विद्यालयमा उपस्थित हुने ।
  • ८. बालबालिकालाई सभ्य र शिष्ट व्यबहार गर्न सहयोग गर्ने ।
  • ९. बालबालिकाको सरसफाइमा ध्यान दिने र सफाइ गर्न लगाउने ।
  • १०. विद्यालय सम्बन्धि कुराहरु बाहिर चर्चा परिचर्चा नगर्ने, विद्यालयमा आई खास कुरा बुझ्ने ।
  • ११. कपाल, नङ, काटेर मात्र विद्यालय पठाउने - छोराको लागिमात्र कपाल काटने )
  • १४. गहना,गुरिया महंगो बस्तु लगाएर विद्यालयमा नपठाउने ।
  • १३. अपाङ्ग बालबालिका छ भने परिचय पत्र अनिवार्य बनाउने ।