051-522131
help@shreemahendramabi.edu.np
Bhimphedi,Makwanpur,Nepal
गृहपृष्ठ
हाम्रो बारे
हाम्रो बारे
हाम्रो सन्देश
भौगालिक अवस्था
विद्यालय समुदायको पृष्टभुमि
शैक्षिकगुणस्तर सुधारका कार्ययोजना
प्रकोप पात्रो
प्रकोपको पहिचान र स्तरीयकरण
कार्यक्रम
कक्षा
२०७७ सालको विद्यार्थी भर्ना विवरण
आन्तरिक सक्षमताको अवस्था २०७६
विद्यार्र्थीको कक्षागत विषयगत उत्तीर्ण प्रतिशत २०७६
विद्यार्थी सिकाइ उपलब्धी विवरण २०७६ को प्राप्ताङकका आधारमा
शिक्षक
व्यवस्थापन
विद्यालय सञ्चालन व्यवस्था
भौतिक सुविधा व्यवस्था
विद्यालयको व्यवस्थापकीय प्रबन्ध
शैक्षिक सामग्रीको व्यवस्था
स्रोत व्यवस्थापन
मुख्य समस्या पहिचान
आवश्यकताको अँकलन
ग्यालेरी
भर्ना
अनुशासन
वि.व्य.स. र शि.अ.संघले पालना गर्नु पर्ने आचार संहिता
शिक्षकले पालना गर्नु पर्ने आचार संहिता
विद्यार्थीले पालना गर्नु पर्ने आचार संहिता
अभिभावकको पालना गर्नु पर्ने आचार संहिता
योजना
दूरदृष्टि
लक्ष्य निर्धारण
विस्तृत कार्यकलाप पहिचान
वार्षिक कार्यान्वयन योजना
स्रोत व्यवस्थापन
सम्पर्क
Login
Admin
Teacher
Student
विद्यार्थीले पालना गर्नु पर्ने आचार संहिता
गृहपृष्ठ
: :
विद्यार्थीले पालना गर्नु पर्ने आचार संहिता
विद्यार्थीले पालना गर्नु पर्ने आचार संहिता
१. नियमित रुपले विद्यालय आउनु पर्ने ।
२. चाहिने सामाग्री सहित समयमा विद्यालयमा उपस्थित हुनुपर्ने ।
३. विद्यालयले निषेध गरिएकावस्तुहरु जस्तै औँठी मोवाइल मुन्द्रा आदि नलगाउने र नल्याउने ।
४. कपाल र नङ लामो पाल्न नपाउने ।
५. विद्यालयको निर्देशन आज्ञाकारी भई पालना गर्ने ।
६. कक्षा कोठामा पढ्दा चुइगम,चकलेट अन्य खानेकुरा खान नपाईने ।
७. कक्षामा विषयवस्तु प्रति जिज्ञासु भइ पढनु पर्ने ।
८. कक्षागत नियमहरु बनाई पालना गर्नु पर्ने ।
९. व्यक्तिगत सरसफाइ सहित विद्यालयमा नियमित पोशाकमा आउने ।
१०. शिक्षकले पढाएको ध्यानपूर्पक सुन्ने र बुझ्ने , नबुझेको खण्डमा शिक्षकसंग अनुमति लिएर तु –सोध्ने ।
११. शिक्षकको अनुमति विना विद्यालयको समयमा बाहिर नजाने ।
१२. आपसी सद्भावर सहयोगिताको भुमिका निभाउने ।
१३. शिक्षक वा आफु भन्दा ठूलासंग आदर भाव कायम राख्ने ।
१४. खाली घण्टीमा सम्बन्धित विषयको अध्ययन गरी कक्षाकोठामा नै बस्ने ।
१५. आफुलाई परेको समस्या समाधानका लागि विद्यालयसंग समन्वयन गर्ने ।
१६. विद्यालयले आयोजना गरिएको अतिरिक्त क्रियाकलापमा अनिवार्य रुपले भाग लिने ।
१७. आफ्नो कक्षा कोठा सरसफाइ पालैपालो गर्ने ।
१८. विरामी पर्दा वा काम विशेषले घरमा बस्नुपर्दा सहि सहित निवेदन विद्यालयमा पठाउने ।
१९. गृहकार्य कक्षा कार्य अनिवार्य रुपले गर्ने ।
२०. विद्यालयको सम्पति तथा सर सामानको संरक्षण गर्ने ।