Bhimphedi,Makwanpur,Nepal

विद्यालयको व्यवस्थापकीय प्रबन्ध

क्र.स
विवरण
भएको
नभएको
कैफियत
शिक्षा नियमवली अनुसार विव्यस गठन    
शिक्षा नियमवली अनुसार शिअसको गठन    
शिक्षा नियमवली अनुसार प्र.अ.को नियुक्ति    
बार्षिक उत्सव तथा अभिभावक भेला    
चौमासिक रुपमा सरोकारवाला बीच सुनुवाई व्यवस्था  
शिक्षा नियमावली अनुसारको आचारसहिंताको व्यवस्था    
प्रत्येक २ महिनामा विव्यसको वैठक संचालन    
विद्यालय निरिक्षक तथा स्रोत शिक्षकबाट समय समयमा विद्यालयको निरिक्षण, अनुगमन तथा प्राविधिक सहयोग प्रदान    
विव्यस र शिअसबाट विद्यालय भ्रमण र अनुगमन    
१० वार्षिक शैक्षिक पात्रो    
११ प्राथमिक उपचारको बाकसको व्यवस्था    
१२ नियमित विद्यार्थी स्वास्थ्य परीक्षण,जुकाको औषधी तथा आईरन अक्कीको व्यवस्था    
१३ विद्यार्थीलाई दिवा खाजाको व्यवस्था    
  • बिश्लेषणः
  • विद्यालयको व्यवस्थापकीय प्रबन्ध सम्बन्धि चौमासिक रुपमा सरोकारवाला बीच सुनवाईको व्यवस्था भएको छैन । यसको सभ्भावित कारण सरोकारवालाहरुको घरघरायसी , भौगोलिक बिकटताको कारण न्यून मात्रामा उपस्थित भई आफ्नो बालबालिकाको जानकारी लिन आउछन ।