Bhimphedi,Makwanpur,Nepal

दूरदृष्टि

  • १. विद्यालयको औसत विद्यार्थी उपलब्धीस्तर यस गा.पा. का अन्य विद्यालयहरुको भन्दा उच्च रहने छ ।
  • २. कार्यमूलक सेवा क्षेत्र’ भित्रका विद्यालय उमेर समूहका सबै वालवालिकाहरु यस विद्यालयमा भर्ना भएका हुनेछन् ।
  • ३. प्रत्येक शिक्षकले पाठयोजना सहित कम्तीमा प्रदर्शन , समूहकार्य र परियोजनाकार्य जस्ता विधि प्रयोग गरी शिषण गरेको अवस्था देख्न सकिने छ ।
  • ४. विद्यालयले यस गा.पा.का अन्य विद्यालयहरुभन्दा बढी आम्दानी र स्रोत परिचालन गरेको हुनेछ ।
  • ५. विद्यालय संचालनका सबै पक्षहरुमा जिल्लाभरको नमूना विद्यालयको रुपमा यस विद्यालयलाई पहिचान प्राप्त भएको हुनेछ ।
  • ६. हाल कक्षा ३ र पछि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट कक्षा संचालन गरेको हुने छ ।
  • ७. प्रत्येक महिना विषयगत शिक्षकको बैठ्क बसेको हुनेछ ।
  • ८.भौतिक तथा शैक्षिक सामाग्रीमा जोड दिएको हुनेछ ।
  • ९. प्राबिधिक डिप्लोमा सञ्चालन गरिने छ ।
  • १०. शिक्षा विषयमा स्नातक सञ्चालन गरिने छ ।
  • ११. बस सञ्चालन गरिने छ ।
  • १२. विषयगत प्रयोगशालाको निर्माण ।
  • १३. एक शिक्षक एक ल्यापटप, बाल बिकास र कक्षा १ मा प्रोजेक्टरको व्यवस्थापन गर्ने ।
  • १४. प्रबिधि मैत्री शिक्षण सिकाई सहजिकरण गरिने छ ।

 

दूरदृष्टि