Bhimphedi,Makwanpur,Nepal

मुख्य समस्या पहिचान

विद्यालयको वर्तमान अवस्था विश्लेषणका आधारमा सूचक समूहगतरुपमा मुख्य समस्या र तिनका कारणहरु पहिचानगरी देहायको तालिकामा प्रस्तुत गरिएको छ ।

समस्या विश्लेषण सारांश तालिका

क्र.स
सूचक समुह
मुख्य समस्या
समस्याको कारण
कक्षागत विद्यार्थीको प्रोफाईल बालबिकासका विद्यार्थी विद्यालयमा भर्ना न्यन हुनु नजिकै निजी विद्यालय भएकोले
आन्तरिक सक्षमताको अवस्था उत्तीर्ण नहुनु , नियमित नहुनु विषय शिक्षकको अभाव, कोचिङको व्यवस्था नभएको, सेक्सन नहुनु
विद्यार्थीको सिकाइ उपलब्धि सिकाइ उपलव्धि न्यून, पुरस्कारको व्यवस्था सिकाइ उपलव्धि निकाली विश्लेषण नभएको, उत्कृष्ठ सिकाइ उपलव्धि हासिल गर्ने शिक्षकलाई पुरस्कारको व्यवस्था नहुनु
शिक्षक प्रोफाइल शिक्षक कमि, व्यवस्थित नभएको विषय शिक्षकको कमि, अपडेट हुन नसकेको
विद्यालय संञ्चालक व्यवस्था नियमित नहुनु घरदैलो भेटघाट नहुनु, नियमित उपस्थितलाई पुरस्कारको व्यवस्था नहुनु
भौतिक सुविधा व्यबस्था प्रयोगशालाको अभाव, कोठा कक्षाको अभाव आर्थिक अभावको कारण व्यवस्था गर्न नसकेको ,भवनको कमि
विद्यालय व्यवस्थापकीय प्रबन्ध सरोकारवालाहरु उपस्थित नहुनु टाढाका विद्यार्थीहरु टिफीनपछि भाग्ने, विदयालयसम्बन्धि छलफल कार्यक्रममा अभिभाबकहरुको उपस्थित न्युन हुनु
शैक्षिक सामग्रीको उपलब्धता अंग्रेजी विषयको शैक्षिक सामाग्री को अभाव, खेलमैदानको अभाव आर्थिक अभाव, जमिनको अभाव
स्रोत व्यवस्था आन्तरिक स्रोतको कमि आन्तरिक स्रोतको कमिले बाह्य स्रोतको खोजि गर्नु पर्ने
१० बस सञ्चालन आन्तरिक स्रोतको कमि आन्तरिक स्रोतको कमिले बाह्य स्रोतको खोजि गर्नु पर्ने
११ प्राबिधिक डिप्लोमा सिकाइ उपलब्धि न्यून उत्कृष्ट सिकाइ हासिल गर्न
१२ प्राबिधिक डिप्लोमा स्नातक सञ्चालन गर्नु पर्ने उत्कृष्ट सिकाइ हासिल गर्न र कक्षा कोठाको अभाव
१३ विषयगत प्रयोगशाला दिगो बिकास गर्न आन्तरिक स्रोतको कमि
१४ प्रबिधि मैत्री आन्तरिक स्रोतको कमि आन्तरिक स्रोतको खोजि गर्नु पर्ने