Bhimphedi,Makwanpur,Nepal

विद्यालय सञ्चालन व्यवस्था

क्र.स
विवरण
वार्षिक औसत दिन
कैफियत
कक्षा १–५का विद्यार्थी हाजिरी ६३.६७ राष्ट्रिय मापदण्डमा न्यूनतम २१० दिन
कक्षा ६(८ का विद्यार्थी हाजिरी) ७५.३९  
कक्षा ९(१० का विद्यार्थी हाजिरी ७७.६९  
कक्षा ११(१२विद्यार्थी हाजिरी ७९.८९  
विद्यालय खुलेको दिन ८६.४१ राष्ट्रिय मापदण्डमा न्यूनतम २२० दिन  
पठनपाठन भएको दिन ७८.७५  
शिक्षकहरुको हाजिरी ९५ विद्यालय खुलेको दिनमध्ये ३२० दिन
  • बिश्लेषणः
  • तल्लो कक्षाहरुमा विद्यार्थीहरुको उपस्थिति न्यून छ । यसको कारण घरायसी कामकाज, भौगोलिक बिकटता र नजिकै विद्यालयहरु भएकोले हुन सकिन्छ ।