Bhimphedi,Makwanpur,Nepal

आवश्यकताको अँकलन

  • १. विद्यार्थी आकर्षित गर्ने ।
  • २. शैक्षिक क्षति न्युनिकरण गर्ने ।
  • ३. विद्यार्थीको औसत सिकाइ उपलब्धी सुधार्ने ।
  • ४. रिक्त पदहरुमा योग्यतम र प्रतिवद्घ शिक्षकहरु छनौट गर्ने ।
  • ५. शिक्षकको शिक्षण कार्यकलापहरmलाई प्रभावकारी र जवाफदेही तुल्याउने ।
  • ६. शिक्षक विद्यार्थी सम्पर्क समय ९त्भबअजभच – क्तगमभलत ऋयलतबअत ज्यगचक ० लाई अत्याधिक तुल्याउने ।
  • ७. भौतिक सुविधा , त्यसको सुरक्षा र उपयोगितामा बढोत्तरी ल्याउने ।
  • ८. शैक्षिक सामग्रीको संकलन, निर्माण सुरक्षण र उपयोगिता विशेष बढोत्तरी ल्याउने ।
  • ९. आर्थिक स्रोतहरु बढाउन र बजेट परिचानल एवम् खर्च प्रणाली जवाफ देही लुल्याउने ।
  • १०. विद्यलाय व्यावस्थापनका संयन्त्रहरुको प्रभावकारी क्रियाशिलता अभिवृद्घि गर्ने ।
  • ११. थप कक्षा सञ्चालन गर्नको लागि भवन र छात्राबासको निर्माण गर्ने ।

 

आवश्यकताको अँकलन