Bhimphedi,Makwanpur,Nepal

भौतिक सुविधा व्यवस्था

क्र.स
विवरण
समस्या
लागत
सहयोग निकाय
६ कोठे भवन पठन पाठन गर्न कक्षा कोठा अपुग १०००००००। नेपाल सरकार
छात्राबास ६ कोठे भवन प्राविधिक कक्षा सञ्चालनमा सहज १०००००००। नेपाल सरकार
कम्पाउण्ड वाल (अगाडी पछाडी) जिर्ण २०७२ सालको महा भुकम्पबाट १०००००००। नेपाल सरकार
ब्रेस वाल ( गाभिङ) पछाडीको भाग खहरेले कटान गरेकोले २०००००००। स्थानीय निकाय
बस सञ्चालन (२ वटा) पठन पाठन सहज सञ्चालन गर्न र टाढाका विद्यार्थीहरु समयमा उपस्थिति ७००००००। नेपाल सरकार
फर्निचर पठन पाठन सहज सञ्चालन गन ५०००००। गा.पा.
  • बिश्लेषणः
  • बिभिन्न संकायका विषयहरुको अध्ययन गर्न विद्यार्थीहरु डेरा लिनु पर्ने अवस्था छ । यसले गर्दा भर्ना दरमा कमि छ । फर्निचरको अभावले गर्दा विद्यार्थीहरु एउटै बेन्च डेक्समा बढीमात्रामा बसेको हुनाले पठन पाठनमा असहजको महसुस
  • यस विद्यालयमा बाल बिकास देखि कक्षा १२ र प्राबिधिक शिक्षालय र कक्षा ११ १२ को मेजर विषयहरु भएकोले र भौगोलिक विकटताले गर्दा विद्यार्थीहरु बेलैमा विद्यालय आइनपुग्न नसक्ने समस्याको साथैै खहरेले बर्षा याममा विद्यालयको पछाडीको भाग कटान भइरहेकोले सुरक्षाको लागि मेसनरीवाल नलगाए क्षति हुने गरेकोले समस्या देखा परेको छ ।