मकवानपुर जिल्लाको पुरानो सदरमुकाम तथा तत्कालीन समयको काठमाडौँ उपत्यकाको
यस श्री महेन्द्र माध्यमिक विद्यालय भीमफेदी स्रोतकेन्द्रमा यस स्रोतकेन्द्र भित्र रहेका सामुदायिक विद्यालयहरुको प्रधानाध्यापक र वि.व्य.स.अध्यक्ष वा सदस्य गरी जम्मा २ जनालाई मिति २०७१–११–१३ देखि मिति२०७१–११–१५ गते सम्म जम्मा ३ दिन विद्यालय सुधार योजना निर्माण सम्वन्धि तालिम संचालन भएको थियो ।