Home | विद्यालय समुदायको पृष्टभुमि
विद्यालय समुदायको पृष्टभुमि
यस विद्यालयको सेवा क्षेत्रभित्र पर्ने भीमफेदी गाउँपालिकाका देउराली, गढी, फापरबारी, उर्लाघारी, जुरीखेत, दमार, मण्डु, धोर्सिङ्ख, गोल्पिङ्ख, अमलिङ्ख वसन्ते, पान्द्राङ्ख, इच्चुङ्ख, आँपचौर, चिउरीबगैँचा आदिमा बसोबास गर्ने तामाङ्ख, मगर, नेवार,ब्राह्मण, क्षेत्री, विपन्न वर्गका चेपाङ र दलित जातजातीहरु बसोबास गरिरहेको पाइन्छ । साथै हिन्दु, बौद्ध, इस्लाम र क्रिश्चयन धर्मलम्बीहरुको बसोबास रहेको छ ।
Suscribe To get a Free News Update