यो विद्यालय वाग्मती प्रदेश मकवानपुर जिल्ला भीमफेदी गाँउपालिका स्थित भीमफेदी वजारमा अवस्थित रहेको छ । यो विद्यालयबाट २३ किमि दक्षिण पश्चिम वाग्मती प्रदेश राजधानी हेटौंडा उपमहा नगर पालिका, पश्चिममा कैलाश गाँउपालिका, उत्तरमा ईन्द्रसरोवर गाँउपालिका र पुर्व दक्षिण्मा गढी गाँउपालिका रहेको छ ।